15 दिन अगाडी
2081-08-05
स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालय मातहत का कुनै निर्देशनालय ,केन्द्र वा कार्यालय ले हाल कुनै Tender प्रक्रिया सुरु गरेको भए यसै सूचना लाई आधार मानी संशोधित मार्गदर्शन/कार्यबिधि जारि न भए सम्म मस्यौदा लाई मत्र टेकेर tender गरेको भए प्रक्रिया रद्द गर्न जान्कारी गराइन्छ। पुनस्च: प्रचलित नियम कानून तथा बिध्यमान सार्बजनिक खरिद एन नियमवलि लाई टेकेर खरिद प्रकृया अगाडि बडाउन बाधा पर्ने छैन। प्रदेश सचिब स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेस प्रदेश सरकार जनकपुरधाम।
Developed By : ProActive Developers